ओलीद्वारा धादिङ र नुवाकोटका बाढी पहिरो प्रभावित क्षेत्रको अवलोकन
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बाढी र पहिरोबाट अति प्रभावित धादिङ र नुवाकोटका विभिन्न क्षेत्रको स्थलगत अवलोकन गरेका छन्। अध्यक्ष ओलीले धादिङको गल्छी क्षेत्रमा पुगेर प्राकृतिक...