शंकर पोखरेलको दाबी : ‘एमालेविरुद्धको प्रहार चिर्दै नवयुवाहरूको भावनाअनुसार अघि बढ्छौँ’
काठमाडौँ। नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीलाई एकताबद्ध बनाएर लैजाने बताएका छन्। महाधिवेशनबाट नयाँ नेतृत्व आएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीलाई निर्णायक राष्ट्रिय शक्ति बनाउन लाग्ने बताएका छन्। उनले भने, एमालेलाई...