टीआरसी विधेयकमा तीन दलबीच के-के भए सहमति ? (प्रतिवेदनको पूर्णपाठ)
काठमाडौँ । संक्रमणकालीन न्यायसम्बन्धी(टिआरसी) विधेयकमा सहजीकरणका लागि गठित कार्यदलले तयार पारेको सहमतिसहितको प्रतिवेदन आज शीर्ष नेतालाई बुझाइएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरवारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री एवं नेकपा (एमाले)...