रास्वपा नेतृत्वको सर्वदलीय संवादपछि विपक्षी दल सिंहदरबारमा छुट्टै छलफलमा
काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेले गरेको सर्वदलीय छलफलपछि विपक्षी दलका नेताहरू सिंहदरबारमा छुट्टै बैठकमा जुटेका छन्। संसद् सञ्चालन तथा जारी अवरोधका विषयमा साझा रणनीति तय गर्ने उद्देश्यले उनीहरूबीच आन्तरिक...