अमेरिकाले डिपोर्ट गरेका नेपालीहरू काठमाडौँ आइपुगे
काठमाडौँ । अमेरिकाले डिपोर्ट गरेका नेपालीहरू चढेको विमान काठमाडौँ आइपुगेको छ। डिपोर्ट भएकाहरूलाई अमेरिकाले आइतबार चार्टर्ड विमानमार्फत काठमाडौँ ल्याएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयले जनाएको छ । कार्यालयका अनुसार ३७...