नेपालविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्दै स्कटल्यान्ड
काठमाडौँ । विश्वकप लिग-२ अन्तर्गत स्कटल्यान्डसँगको आजको खेलमा नेपालले टस हारेर पहिले बलिङ गर्ने भएको छ। स्कटल्यान्डका कप्तान रिची बेरिङ्गटनले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका हुन्। नेपालले बुधबार...