विमान दुर्घटना: भारतीय राष्ट्रपति, प्रधानमन्त्री, सत्तासिन तथा विपक्षी दलका नेता तथा कलाकारद्वारा शोक व्यक्त
काठमाडौँ । अहमदावादमा भएको विमान दुर्घटनाप्रति भारतीय राष्ट्रपति, प्रधानमन्त्री, विपक्षी दलका नेतालगायत अधिकारीले दुःख व्यक्त गरेका छन्। बिहीबार लण्डन जाँदै गरेको भारतीय यात्रुवाहक विमान भारतको अहमदाबाद शहरको एक आवासीय क्षेत्रमा...