‘बहुमत हुँदाहुँदै अध्यादेशमार्फत कानुन निर्माण गर्नु चिन्ताजनक’ : नेपाली काँग्रेस
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले संसद् स्थगित गरी अध्यादेशमार्फत कानुन निर्माण गर्ने सरकारी कदमप्रति गम्भीर आपत्ति जनाएको छ । पार्टी प्रवक्ता देवराज चालिसेद्वारा जारी विज्ञप्तिमा अध्यादेशमार्फत कानुन बनाउने...