सुदूरपश्चिम प्रदेशसभाको बजेट अधिवेशन आह्वान
काठमाडौँ । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले १७ वैशाखका लागि प्रदेश सभाको आठौँ अधिवेशन (बजेट अधिवेशन) आह्वान गरेका छन् । मुख्यमन्त्री कमलबहादुर शाहको सिफारिसमा प्रदेशका प्रमुख मियाँले १७ वैशाख अपराह्न ४ बजे बस्ने...