इन्डोनेसियामा पानीजहाजमा आगलागी हुँदा तीन जनाको मृत्यु, पाँच सयको उद्धार
एएफपी । इन्डोनेसियाको सुलावेसी टापुमा एक पानीजहाजमा आगलागी हुँदा तीन जनाको मृत्यु भएको छ भने ५ सय भन्दा बढीको उद्धार गरिएको अधिकारीहरूले बताएका छन् । इन्डोनेसियाली तट रक्षकका अनुसार केएम...