आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएको अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको दाबी
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालकै आम्दानीबाट देश बनाउने गरी नयाँ बजेट ल्याएको बताएका छन्। आफ्नो निर्वाचन क्षेत्र तनहुँको भ्रमणमा पुगेका उनले बिहीबार जिल्ला समन्वय समिति तनहुँको वार्षिक समीक्षा...