प्रदेश निजामती सेवा तथा स्थानीय सेवाका पाँचौँ तहको विज्ञापन स्थगित
काठमाडौँ । प्रदेश लोक सेवा आयोग कर्णालीले प्रदेश निजामती सेवा तथा स्थानीय सेवाका पाँचौँ तहका रिक्त पदहरूको माग प्राप्त नभएकाले विज्ञापन प्रकाशित गर्न नसकेको जनाएको छ। आयोगले आ.व. २०८२/०८३ का...