सन् २०२६ मा २६ समसामयिक खोजः प्रश्नोत्तर (लोक सेवा परीक्षार्थीका लागि)
१. अमेरिकी सेनाको डेल्टा फोर्सले भेनेजुएलाको राजधानी काराकास लगायतका शहरमा आक्रमण गरेर भेनेजुएलाका राष्ट्रपति निकोलन मदुरोलाई कहिले न्यूयोर्क पुर्याएको थियो ? (A) सन् २०२६ जनवरी १ (B) सन् २०२६...