स्थानीय तहमा रोजगारीको अवसर: सहायक पाँचौँ तहका पदका लागि आवेदन खुला
काठमाडौँ । बागमती प्रदेश लोक सेवा आयोगले स्थानीय सरकारी सेवाअन्तर्गत सहायक पाँचौँ तहका विभिन्न पदहरूका लागि दरखास्त आह्वान गरेको छ। आयोगले बिहीवार सूचना जारी गर्दै अप्राविधिक तथा प्राविधिकतर्फका गरी ९...