कप्तानगञ्ज घटनाका मृतकका परिवारलाई जनही १० लाख राहत दिने देवानगञ्ज गाउँपालिकाको निर्णय
काठमाडौँ । सुनसरीको देवानगञ्ज गाउँपालिका-३ कप्तानगञ्जमा भएको घटनामा ज्यान गुमाएका व्यक्तिका परिवारलाई गाउँपालिकाले आर्थिक राहत उपलब्ध गराउने निर्णय गरेको छ। बिहीबार बसेको गाउँ कार्यपालिकाको बैठकले घटनामा मृत्यु भएका ओमप्रकाश मेहता...