गृहमन्त्री गुरुङद्वारा रास्वपा महाधिवेशन स्थलको अनुगमन
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले रास्वपा महाधिवेशन स्थलको अनुगमन गरेका छन् । गएरातिको वर्षाको कारण महाधिवेशन स्थल जलमग्न बनेको छ । सो क्षेत्रको पानी अहिले मोटरको सहयोगमा निकालिँदैछ । आज दिउसो...