जेन जेड आन्दोलनसम्बन्धी मुद्दामा समान व्यवहारको प्रश्न उठाउँदै सरकारसँग जवाफ माग
काठमाडौँ । श्रम संस्कृति पार्टीका सांसद आरेन राईले भदौ २३ र २४ गते भएको जेन जेड आन्दोलनसँग सम्बन्धित घटनाक्रमबारे सरकारको स्पष्ट धारणा माग गरेका छन्। बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै...