सामाजिक सुरक्षा भत्ता पुनरावलोकन गर्न पूर्वअर्थमन्त्री डा. महतको सुझाव
काठमाडौँ। आगामी आर्थिक वर्षको बजेट निर्माणका क्रममा अर्थ मन्त्रालयमा भएको छलफलमा पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले राज्यको वित्तीय दायित्व र सार्वजनिक खर्च व्यवस्थापनमा गहिरो संरचनागत सुधार आवश्यक रहेको धारणा प्रस्तुत गरेका...