नक्कली शरणार्थी मुद्दामा दोषी ठहर भएकाहरूको सजाय निर्धारण, कसलाई कति कैद र जरिवाना ?
काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौँ जिल्ला अदालतले दोषी ठहर भएका प्रतिवादीहरूको सजाय तोकेको छ । जिल्ला अदालत काठमाडौँका न्यायाधीश तेजबहादुर खड्काको इजलासले ठगी, संगठित अपराध तथा राज्यविरुद्धको कसुरमा...