रास्वपा बागमतीको नेतृत्व चयन गर्न मतदान जारी
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बागमती प्रदेश अधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान जारी छ । धुम्बाराहीस्थित पार्टी प्यालेसमा विद्युतीय मतदान मेसिनमार्फत मतदान भइरहेको पार्टीको केन्द्रीय निर्वाचन आयोगले...