पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा स्वदेश फिर्ता (तस्बिरहरू)
काठमाडौँ । नेपाली काँग्रेसका पूर्व सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा स्वास्थ्योपचार पश्चात् आज स्वदेश फर्किएका छन् । देउवा बिहीबार दिउँसो साढे १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै स्वदेश फर्किएका...