लिपुलेक मार्ग हुँदै कैलाश मानसरोवर यात्रा सञ्चालन, नेपाल-भारत सीमा विवाद पुनः सतहमा
काठमाडौँ । भारतले चीनसँगको सहकार्य उल्लेख गर्दै कैलाश मानसरोवर यात्राका लागि लिपुलेक मार्ग पुनः सञ्चालनमा ल्याएको जनाएको छ। उक्त मार्ग नेपालको दाबी रहेको क्षेत्र हुँदै प्रयोग गरिएको विषय पुनः सार्वजनिक...