नेपालका जुनसुकै ठाउँबाट लडे पनि चुनाव जित्ने ‘प्रचण्ड’को दाबी
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू नेपालका जुनसुकै ठाउँबाट लडे पनि चुनाव जित्ने दाबी गरेका छन् । रुकुम पूर्वमा बुधबार एक चुनावी कार्यक्रममा बोल्दै ‘प्रचण्ड’...