५ प्रदेश सभा सदस्य र ८ स्थानीय तहका पदाधिकारीले राष्ट्रिय सभामा मत हाल्न नपाउने
काठमाडौँ । आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनमा ५ प्रदेश सभा सदस्य र ८ स्थानीय तहका पदाधिकारीले मत हाल्न नपाउने भएका छन् । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले...