‘प्रधानमन्त्रीले सांसदहरूको अपमान गर्दै सदनमा झुट बोल्नुभयो’-सांसद शर्मा
काठमाडौँ । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै माओवादीकी सांसद रेखा शर्माले हिजो प्रधानमन्त्रीले सदनमा बोल्दा कामको प्रगति भन्दा पनि विपक्षीमाथि...