एनटेक-जेड टिमले असोज २३ गते काठमाडौँमा सभा गर्ने, प्रशासनले दियो अनुमति
काठमाडौँ । एनटेक-जेड टिमले असोज २३ गते बिहीबार काठमाडौँमा सभा गर्ने भएको छ । शान्तिपूर्ण कार्यक्रमका लागि टिमले जिल्ला प्रशासन कार्यालय काठमाडौँमा सुरक्षाको मागसहित निवेदन दिएको दर्ता गराएको छ । ...