८५ जना शाखा अधिकृत तथा प्रमुख प्रशासकीय अधिकृतको सरुवा (नामावलीसहित)
काठमाडौँ । ८५ जना शाखा अधिकृत तथा प्रमुख प्रशासकीय अधिकृतहरूको सरुवा गरिएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शुक्रबार विभिन्न निकायमा कार्यरत शाखा अधिकृतहरू तथा स्थानीय तहका प्रमुख प्रशासकीय...