संवैधानिक परिषद्बाट २ जनाले निर्णय लिन सक्ने प्रावधानप्रति राष्ट्रपति देखाए चासो
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्का अध्यक्ष र एकजना सदस्य मात्रै हुँदा पनि बैठक बस्न सक्ने र नियुक्तिको सिफारिसको निर्णय लिन सक्ने प्रावधानमा चासो देखाएका छन् । संवैधानिक परिषद्सम्बन्धी...