‘अरूले कुरा गरेको आधारमा मलाई मुछ्ने काम भयो’-भूमि मन्त्री अधिकारी
काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले भूमि आयोग कास्कीको अध्यक्ष नियुक्तिसम्बन्धी घुस डिलमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गरेका छन् । सोमबार प्रतिनिधि सभा बैठकमा सांसदहरूको...