मलाई राप्रपाको अनुशासन समितिमा यथावत् बहाल गरियोस् भन्दै निर्वाचन आयोगमा सुवेदीले दिए उजुरी
काठमाडौँ । आफूलाई विधान विपरीत अनुशासन समितिको अध्यक्षबाट हटाइएको भन्दै नवराज सुवेदीले निर्वाचन आयोगमा निवेदन दिएका छन् । उनले आफ्नो पदीय हैसियत यथावत् कायम गर्न माग समेत गरेका छन् ।...