प्रदेश प्रमुख खापुङले गरे आँखा अस्पतालको समुद्घाटन
काठमाडौँ । प्रदेश नं. १ का प्रदेश प्रमुख परशुराम खापुङले विराटनगर उपमहानगर १४, रानीस्थित हाजी आँखा अस्पतालको समुद्घाटन गरेका छन् । आँखा अस्पताल स्थापनाले मुलुकमा स्वास्थ्य तथा आर्थिक क्षेत्रमा योगदान...