घनश्याम भुसालले भने : ‘नेतृत्वको बहिर्गमन नै नयाँ निकासको आधार विन्दु’
काठमाडौँ। नेकपा यशका महासचिव घनश्याम भुसालले प्रमुख पार्टीका नेतृत्वको नेतृत्वको बहिर्गमन नै नयाँ निकासको आधार विन्दु भएको बताएका छन्। जेनजी आन्दोलनपछिको अवस्थाका बारेमा आज पत्रकार सम्मेलनको आयोजना गर्दै नेता भुसालले...