भोजपुर घटना: मृतक चारै जनाको शव सदरमुकाम ल्याइयो
टक्सार (भोजपुर) । शनिबार राति रामप्रसाद राई गाउँपालिका-२ धोद्लेखानीमा सामूहिक हत्या गरिएका चार जनाको शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याइएको छ । प्रहरीले घटनास्थलको मुचुल्का तयार गरेपछि उनीहरूको शव परीक्षण...