जडीबुटी खेती विस्तार गर्न नि:शुल्क बिरुवा वितरण
गोदावरी (कैलाली) । वनस्पति अनुसन्धान केन्द्रले सुदूरपश्चिम प्रदेशमा जडीबुटी खेती विस्तारका लागि नि:शुल्क रूपमा बिरुवा वितरण गरेको छ । केन्द्रले जडीबुटीका गुणस्तरीय बिरुवा उत्पादन गरी व्यावसायिक रूपमा जडीबुटी खेती गर्न...