अर्थ मन्त्रालय अगाडि करार कर्मचारीको धर्ना
काठमाडौँ । करार सेवामा कार्यरत कर्मचारी हटाउने सरकारी तयारीको विरोधमा विभिन्न मन्त्रालयका करार कर्मचारीहरूले सिंहदरबारस्थित अर्थ मन्त्रालयको मुख्य प्रवेशद्वारमा धर्ना दिएका छन्। सरकारले करार प्रणालीमा रहेका कर्मचारीको स्थानमा आउटसोर्सिङमार्फत जनशक्ति...