सम्पत्ति छानबिन आयोगविरुद्धको रिट निवेदनमा सर्वोच्चद्वारा कारण देखाउ आदेश जारी
काठमाडौँ । सर्वोच्च अदालतले सम्पत्ति छानबिन आयोगविरुद्ध दायर गरेको रिट निवेदनमा कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले आज कारण देखाउ आदेश गर्दै आगामी जेठ...