संविधान संशोधन बहस पत्रका लागि जेन जेडहरूसँग संवाद आज, भ्रममा नपर्न कार्यदलको आग्रह
काठमाडौँ । संविधान संशोधनका लागि बहस पत्र तयार गर्न गठित कार्यदलले जेन जेड प्रतिनिधिहरूसँग आज हुने छलफललाई लिएर देखिएका केही अन्योल र असन्तुष्टिबीच सकारात्मक संवादमा सहभागी हुन आग्रह गरेको छ ।...