आर्थिक वर्षको अन्तिम महिनामै खर्चको उच्च चाप, कुल बजेट कार्यान्वयन ७९.०४ प्रतिशतमा सीमित
काठमाडौँ । चालु आर्थिक वर्ष २०८२-८३ को अन्तिम महिना असारमा सरकारी खर्च उल्लेखनीय रूपमा बढेको छ। आर्थिक वर्षको समापनसँगै विकास तथा पुँजीगत कार्यक्रमको भुक्तानी तीव्र बनाउने पुरानै प्रवृत्ति यस वर्ष...