आर्थिक कूटनीतिमार्फत विदेशी लगानी प्रवर्द्धन गरिने
काठमाण्डौं । सरकारले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय हितलाई केन्द्रमा राख्दै संयुक्त राष्ट्रसंघको बडापत्र, असंलग्नता र पञ्चशीलको सिद्धान्तमा आधारित सन्तुलित कूटनीति अवलम्बन गर्ने भएको छ । छिमेकी तथा मित्र...