कर्मचारी अभावदेखि असहयोगसम्म मुख्यमन्त्रीहरूको गुनासो, प्रधानमन्त्री बालेनलाई कसले के भने?
काठमाडौँ । प्रदेश सरकारका मुख्यमन्त्रीहरूले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) समक्ष प्रशासनिक, व्यावहारिक तथा नीतिगत जटिलताबारे गुनासो राखेका छन्। प्रधानमन्त्री शाहसँग बिहीबार (आज) सिंहदरबारमा भएको छलफलमा उनीहरूले समान प्रकृतिका समस्या प्रस्तुत...