आयोगको प्रतिवेदन आगामी सरकारले कार्यान्वयन गर्ने
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी सरकारले भदौ २३ र २४ को घटनाबारे गठित जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने बताएकी छन् । आज बिदाइ मन्तव्य दिँदै प्रधानमन्त्री कार्कीले आयोगको प्रतिवेदनले...