देशभर होटेल तथा रिसोर्ट दर्ता ३४९ पुग्यो, वर्गीकरण मापदण्ड अद्यावधिक गर्ने तयारी
काठमाडौँ । संघीय निकायअन्तर्गत रहेको पर्यटन क्षेत्रको अभिलेखअनुसार मुलुकभर दर्ता भएका होटेल तथा रिसोर्टको संख्या ३ सय ४९ पुगेको छ। पर्यटन विभागले मंगलबार सार्वजनिक गरेको विवरणमा देशभरका यी आवास संरचनामा...