सेवा प्रवाहमा समस्या : आयोगले औँल्यायो कर्मचारीकै कमजोरी
काठमाडौँ। सार्वजनिक सेवा प्रवाहमा देखिएको ढिलासुस्ती, झन्झट र व्यापक असन्तुष्टिको मूल कारण कर्मचारीतन्त्रभित्रको कार्यशैली, मिलेमतो र कमजोर जवाफदेहिता रहेको जाँचबुझ आयोगको प्रतिवेदनले औँल्याएको छ। दैनिक सेवा वितरणकै क्रममा घुस, रिसवत,...