रास्वपाका उम्मेदवार साहको उम्मेदवारी खारेज, आयोगले दियो यस्तो स्पष्टीकरण
काठमाडौँ । निर्वाचन आयोगले धनुषा-१ क्षेत्रका उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज गरिएको कारण सार्वजनिक गरेको छ। आयोगका अनुसार उम्मेदवारले आफ्नो व्यक्तिगत विवरण सत्य नबुझाएको र आवश्यक जानकारी लुकाएको पाइएपछि कानुन...