पाँच जना डिआइजीहरूलाई दर्ज्यानी चिन्ह प्रदान
काठमाडौँ । नेपाल प्रहरीका ५ जना प्रहरी नायव महानिरीक्षक (डिआइजी)हरूलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गले गृहमन्त्री स्तरको निर्णयअनुसार प्रहरी वरिष्ठ उपरीक्षकबाट प्रहरी नायव महानिरीक्षक...