विभिन्न देश पठाइदिन्छु भन्दै ३८ लाख ठगी, पाँच जना पक्राउ
काठमाडौँ । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ५ जना पक्राउ परेका छन् । ताप्लेजुङ सिदिङ्वा गाउँपालिका-५ घर भएकी हाल काठमाडौँ महानगरपालिका-३२...