खुल्यो नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकमाथि दुर्व्यवहार गर्नेको पहिचान
काठमाडौँ। नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीमाथि दुर्व्यवहार गर्ने व्यक्तिको पहिचान खुलेको छ । सोमबार साँझ उनी घर जाने क्रममा सातदोबाटोस्थित एन्फा नजिकै केही अज्ञात व्यक्तिहरूले उनीमाथि दुर्व्यवहार गरेका...