२८ कार्तिक २०८२, शुक्रबार
३३ वटा कुकुरको छाउराहरुलाई बन्धक बनाएर राख्ने २ भारतीय पक्राउ
काठमाडौँ । कुकुरको छाउराहरुलाई क्रूर तरिकाले बन्धक बनाउन २ जना भारतीय नागरिक पक्राउ परेका छन् । प्रहरीले भारतको बिहार स्थित पटना, आत्मामग्न घर भइ हाल काठमाडौँको चौमति बस्ने २८ वर्षीय...