वाणिज्य विभागको महानिर्देशकमा ज्ञवाली नियुक्त
काठमाडौँ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको महानिर्देशकमा रोशन ज्ञवाली नियुक्त भएका छन्। दुई महिनाअघि मात्र सहसचिव बनेका ज्ञवालीले सोमबारदेखि विभागमा पदबहाली गरेका हुन्। विभागका तत्कालीन महानिर्देशक कुमारप्रसाद दाहाल...