नेपाली सेनाद्वारा पाँचथरमा अस्थायी पुल निर्माण, १५ जिल्लामा १ हजार ३ सय बढीको उद्धार
काठमाडौँ । अविरल वर्षापछि देशका विभिन्न स्थानमा बाढी-पहिरोबाट प्रभावित नागरिकहरूको उद्धार कार्य जारी रहेको छ। नेपाली सेनाले पाँचथरदेखि लिएर तराईका विभिन्न जिल्लासम्म उद्धार कार्यमा सक्रिय भूमिका निर्वाह गर्दै आएको छ।...